पेडास

पदास पेडास

मे ९ पेडेस नेगेरी सेम्बिलन कुखुरा कारखानामा कामदारहरूको कोभिड -१९ सकारात्मक परीक्षण गरेपछि बन्द गर्ने आदेश दिइयो। कम्तिमा ३६० केस भेटियो। यो एक सबैभन्दा ठूलो समुह हो। धेरै जसो संक्रमित बिभिन्न देशका विदेशी कामदार छन। संक्रमित कामदारहरूको ठूलो समूह नेपाली हुन्। यो संक्रमण पहिले कारखाना भित्र कामदारहरु द्वारा फैलिएको थियो। १ मलेशियन कामदारमा पनि संक्रमित भेटियो। मन्त्रालयको अनुसार संक्रमण फैलिनुको मुख्य कारण उनि हरुको बस्ने व्यवस्थापन साँगुरो भएको कारण धेरैमा चाडो संक्रमण फैलिएको हो।

जून २२ का दिन स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार तल लेखिएको जानकारी बिरामी भएको देशहरुको आधारमा छुटाएको हो ।

मूल देश ;पुष्टी भएको
मलेशिया14
नेपाल163
बंगलादेश67
म्यानमार35
इन्डोनेसिया31
इंडिया4
विएत्नाम1
कम्बोडिया1