स्वास्थ्य मन्त्रीले एम.सी.वो को समयमा जातिवादी भएको दाबी अस्वीकार गरे।

प्रकाशित: जुलाई ५, २०२०

स्वास्थ्य मन्त्री डा.आदम बाबाले आन्दोलन ( एमसीओ ) नियन्त्रण आदेशको समयमा अल. जा. जिरा. टेलेभिजनमा प्रस्तुत गरिएको सम्पूर्ण बिवरणहरुको बारेमा खण्डन गर्नु भएको छ र गलत प्रचार प्रसार भएको बताउनु भएको छ।

आज उनले कोटा तिङ्ग्गिमा एक पत्रकार सम्मेलनमा भने ("सरकारले एम.सी.ओ.लाई जातीवादको रूपमा लागू गरेको आरोप लगाएको प्रतिवेदन सत्य होइन," त्यसपछि उक्त कथन स्वास्थ्य मन्त्रालयको फेसबुक पृष्ठमा पनि पोष्ट गरिएको थियो।

अदामले भन्नु भयो सरकारले कोविड-१९ माहामारीको व्यवस्थापन गर्नको लागि एम.सी.वो लागु गरेको हो।

जुलाई ३ मा अलजा जिराको इस्ट १०१ भागको शिर्सक ' लक् अप इन मलेशिया लक् डाउनमा ' देखाएको छ कि एम.सी. वो.को समयमा कागज पत्र नभएको १०० बिदेसी कामदारहरु लाइ पक्राउ गरेर उनिहरुको दुखद अवस्था माथि झनै दुख दिएको भनेर।

रिपोर्टरले कार्यक्रमको सुरुमा भने "जब तपाईं यी छापाहरूलाई हेर्नुहुन्छ तपाईं सहायता गर्न सक्नुहुन्न तर सोच्न भने सक्नुहुन्छ के यो महामारीको समयमा मानिसहरु लाइ गर्ने व्यवहार सहि हो ? कि जातिबादको कारण गरिने व्यवहार हो ?

कार्येक्रम १०१ इस्टले कोबिड-१९ को समयमा बिदेशी कामदारहरु किन धेरै जोखिममा छन् भनेर खोज तलास गरेको थियो।

यो कार्यक्रमको एक भागमा देखाएका कागज पत्र नभएका प्रवासीहरु, गैरसरकारी संस्था, नागरिक समाज र ट्रेड एसोसियसन दुबै सँग अन्तर्वार्ता समावेश गरिएको थियो ।

यो भिडियोमा उल्लेख गरिएको छ रक्षामन्त्री इस्माईल साब्री याकोब, गृहमन्त्री हमजा जैनुद्दीन र उनका प्रतिनिधिहरू सँग अन्तर्वार्ताको अनुरोध गरिएको तर उँहा हरुले अस्विकार गर्नु भयो।

जब कोबिड-१९ माहामारीको अबधि थपिए संगै जनताहरुले शरणार्थी र आप्रवासी कामदारहरू प्रति तिब्र रुपले सामाजिक सन्जालमा घृणास्पद टिप्पणीहरु फैलाइएको छ।

गैरसरकारी सँस्थाको अनुसार कोबिड-१९ माहामारीको समयमा शरणार्थी र आप्रवासी कामदार हरुको बारेमा नकारात्मक भावना बढाइएको पाइएको छ।

गैरसरकारी संस्था र शरणार्थी कार्यकर्ता हरूलाइ ज्यान मार्ने धम्की आइ रहेको बताएका छन्।