सेलांगरले चुरोट, मादक पदार्थ, भेप सार्बजनिक स्थलहरुमा ल्याउन बन्देज लगाएको ।

प्रकाशित- जुलाई १४, २०२०

फिओन याप

सेलांगोर सरकारले खेल मैदान र हिँड डुल गर्ने पार्कहरूमा रक्सी, चुरोट र भ्याप तत्काल प्रतिबन्ध गर्ने कुरामा सहमत जनाएको छ।

स्थानीय सरकारले सार्वजनिक यातायात र नयाँ गाउँ विकास एक्सो एनजी स्जे हान (माथिको) ले आज दीवान नेगेरी सेलान्गोरमा पत्रकार सम्मेलन गरेर घोषणा गर्नु भएको हो।

उडान उडान केसिल तामान २००५ को संसोधन अनुसार पाकातान हारपानको नेतृत्वमा सेलांगोर राज्यको खेल मैदान र मनोरन्जन गतिबिधि हुने पार्कहरूमा रक्सी र चुरोट पिउन प्रतिबन्ध लगाउने मलेसियाको पहिलो राज्य हुनेछ।

“मलेशियाका जीवनशैली आजकल स्वास्थ्य रहने अभ्यास प्राथमिकता बन्दै गएको पाइएको छ। खेल मैदान र मनोरन्जनात्मक पार्कमा बच्चाहरू, जेष्ठ नागरिकहरू, खेलकुद र पारिवारिक क्रियाकलापहरूको लागि यो क्षेत्रमा मानिसहरुको चाप बढ्न थालेको छ। ”

"उनले भने, कोबिड-१९ पछि आराम र स्वास्थ्यका लागि खेल मैदान र मनोरन्जनात्मक पार्कहरूमा रक्सी र धुम्रपान निषेध लगाउने समय आएको छ," ।